अत्यन्तै भाइरल गीत मकैबारी द्रयाम द्रयाम म्युजिक भिडियो सार्वजनिक।

अत्यन्तै भाइरल गीत मकैबारी द्रयाम द्रयाम म्युजिक भिडियो सार्वजनिक।
अत्यन्तै मकैबारी द्रयाम द्रयाम म्युजिक भिडियो सार्वजनिक। भएको छ विशाल सोनी र सुष्मा शाही ठकुरीको स्वरमा रहेको गीतको लय अथवा थेको सन्दिप सेन्चुरी शब्द विशाल सोनीको रहेको छ। त्यस्तै याम थापा मगरको एरेन्जमा लक्ष्मण विश्वकर्माको टेक दृष्ट रहेको छ एलिना रायमाझी र विशाल सोनीको अभिनय रहेको यो म्युजिक भिडियो विशाल सोनीले पोस्टल डिजाइन गरेका थिए सन्तोष चौहानको छायांकन प्रकाश खड्काको सम्पादनमा रङ संयोजन गर्ने भने नवीन घर्ती मगरले गरेका थिए भने यो म्युजिक भिडियोको निर्देशन भने मुकेश नेपालीले गरेका थिए जो गीत बजारमा अहिले चलिरहेको छ। सम्पूर्ण टिमप्रति हार्दिक शुभकामना व्यक्त छ।

प्रकाशित मिति : २०८२ बैशाख ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस