
भुपेन्द्र घर्ति मगरको अभिनय रहेको ”मायाको फैसला” गीत आज भर्खरै मात्र बजारमा आएको छ ।
लोकप्रिय गायिका शान्तिश्री परियार र खकेन्द्र केसीको स्वरमा सजिएको मायाको फैसला गीतमा मन्जित पहाडीको लय, गणेश अधिकारिको शब्द, पूर्ण संयोगको एरेञ्ज रहेको गीतलाई गोबिन्द पराजुली र सागर बाजुरालीले रेकर्ड गरेका हुन्, राजेन्द्र बाजुराली ले इडिट गरेका हुन भने खडक बाजुरालीको मिक्सिङ्ग रहेको गीतलाई मालाश्री स्टुडियोमा रेकर्ड गरिएको हो । गीतको अडियो तथा भिडियो भुपेन्द्र घर्ति मगर युटुब च्यानलबाट बजारमा आएको छ।
निशान बानियाँको कथा निर्देशनमा बनेको भिडियोलाई सुरेश श्रेष्ठले खिचेका छन् भने भिडियोको सम्पादन दिपक बिष्टले गरेका छन्, भिडियोमा जुना बिश्वकर्मा र भुपेन्द्र घर्ति मगरको अभिनय दमदार रहेको छ।
बाकि भिडियोबाट हेर्नुहोस भिडियो …………
प्रकाशित मिति : २०८१ पुष ८ गते सोमवार