गायक युस्कल छिनाल र गायिका शान्ता थापाको स्वरमा सजिएको नयाँ गित ”खोसिएको सिन्दुर” भिडियो सहित बजारमा

कल्पना घर्ति मगर

८ पुष २०८१, सोमवार । गायक युस्कल छिनाल र गायिका शान्ता थापाको स्वरमा सजिएको गित ”खोसिएको सिन्दुर” भिडियो सहित बजारमा आएको छ। जुन गीतमा सुनिल पौडेलको शब्द, गायक युस्कल छिनालको संगीत र खडक बाजुरालीको मिक्सिङ्गभएको गीतको एरेञ्ज पूर्ण संयोगको रहेको छ। यो गीतलाई मालाश्री स्टुडियो मा रेकर्ड गरिएको थियो भने गीतलाई सागर बाजुराली, राजेन्द्र बाजुराली र गोबिन्द पराजुलीले रेकर्ड गरेका हुन् भने । यस गीतको अडियो तथा भिडियो आश्मा कडेल अफिसियल युटुब च्यानलबाट बजारमा आएको हो।

समिर रामदामको निर्देशनमा बनेको भिडियोलाई समिर रामदामले नै खिचेका हुन् र भिडियोको कलर सम्पादन पनि उनकै रहेको छ। भिडियोमा जुना गुरुङ, युस्कल छिनाल,पुजा सुनार र बिराज वलीको दमदार अभिनय रहेको छ।

बाकि भिडियोबाट हेर्नुहोस भिडियो …….

 

प्रकाशित मिति : २०८१ पुष ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस