
अनिल के सि मङ्सिर ६ । जलजला टीभीद्वारा संचालित ५ दिने अडिसन तालिम को प्रमाणपत्र बितरन कार्यक्रम सम्पन्न भएको छ ।
जलजला टीभी का डिरेकटर एबम समाचार प्रमुख बिरेन्द्र वलि को अध्यक्षता बाट सुरु भएको कार्यक्रमको प्रमुख अतिथिमा नेपाल पत्रकार महासङगका केन्द्रीय निबर्तमान उपाध्यक्ष उदय जि एम, बिशिस्ट अतिथिमा सिस्नोपानी नेपाली दाङ जिल्लाका अध्यक्ष कलाकार तालीमका प्रशिक्षक डा लोकराज पराजुली, साहित्यकार खेमराज गाउँले, पत्रकार अनिल खत्री, संचालक कबिन्द्र ओलि लगायतको अतिथियता रहेको थियो भने यश जलजला टीभी का संचालक कबिन्द्र ओलि, सम्पादक कामना ओलि, समाचार प्रमुख बिरेन्द्र ओलि, प्रमुख सम्बाददाता घन्श्याम गीरि, बिरेन्द्र खड्का, रिपोटर अनिल खत्री, गगन तामाङ, बसन्त पान्डे, बिजय के सि, भिडियो रिपोर्टिङ शेषमनी पौडेल, न्युज डेस्क कलपना घर्ती, क्यामेरा रोजन रोका क्षेत्री, प्रबिन खड्का रहेका छन।
कार्यक्रममा बोल्दै बिशिस्ट अतिथि लोकराज पराजुलीले कलाकार भनेको के हो त कलाकार किन बन्ने कसरी बन्ने कलाकारको महत्त्वको बिषयमा प्रष्ट पार्नु भयो भने कलाकारले देखाउनु पर्ने पहिलो गुन भनेको अनुशासन हो अनुशासन भयो भने कलाकारले निभाउनु पर्ने भुमिका सबै निभाउने छन भनेर आफ्नो मन्तव्य राख्नुभएको थियो भने प्रमुख अतिथि उदय जिएम सरले आफ्नो मन्तव्यमा बोल्दै म पत्रकार क्षेत्र बाट अगाडी बदेको तपाई हामी सहकार्य गरि अगाडी बद्ने हो र तपाईहरु सिरयल खेल्नुहोस र हामी सञ्चार क्षेत्र बाट हजुरहरु लाई देखाउने छौ भनी बताउनु भयो भने सबै तालीम प्राप्त अडिसन कलाकारहरुलाइ प्रमाणपत्र बितरन गरिएको छ।
तालिम लिने सम्पूर्णले अब छिटो नै सिरयल खेल्नु हुनेछ भन्ने आशा लिदै अन्त्यमा सभापति बिरेन्द्र ओलि ले सम्पुर्ण लाई हार्दिक धन्यवाद दिनुभएको छ भने सबैलाइ अझै मिहेनत गर्नु पर्छ भनी बताउनु भएको थियो रिपोर्टर अनिल खत्रीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रम को सहजीकरण घन्श्याम गिरि ले गर्नु भएको थियो।