
हिन्दु नारीहरुको महान पर्व हरितालिका तिज नजिकिँदै गर्दा नेपाली साङ्गेतिक बजारमा दिन प्रतिदिन तिज गित हरु बजारमा आईरहेका छन् आरेम सुनारको तीज गीत बजारमा आएको हो ।
“जुत्ता भिजायो “ तीज गित बजारमा आएको छ, आरेम सुनारको युटुब च्यानलबाट आएको हो भने यस गितले तीजमा हुने क्रियाकलापको भावलाई दर्साउन खोजेको छ ।
लक्ष्मी बिसी र बालिका तामाङको स्वर रहेको गीतमा सब्द बालिका तामाङ र लय आरेम सुनारको रहेको छ । यस गीतको एरेञ्ज आरेम सुनारले गरेका हुन् भने यो गित सोनीक एच डि स्टुडियोमा रेकर्ड गरिएको थियो । यस गीतलाई आरेम सुनारले मिक्सिंग गरेका हुन् ।
बिस्वजित प्रसाद रामदामको निर्देशनमा बनेको यो भिडीयोलाइ बिष्णु बेलाबबसेले खिचेका हुन्, भने यस भिडियोको कलर सम्पादन अनिस खड्का र सुनिल बिस्वकर्माले गरेका हुन् भने अञ्जना बस्नेतको कोरियोग्राफी रहेको छ ।
भिडियोमा बर्सा बस्नेत ,आयुस्मा रायमाझी ,ओसिन सुनार र आराध्या गोतामेको दमदार अभिनय रहेको छ।
हेर्नुस भिडियो …..।
https://www.youtube.com/watch?v=O2BXLupXsBA