
“सानो सानो काकरिको बिरुवा” नयाँ तिज गित बजारमा आएको छ, कृष् क्षेत्रीको युटुब च्यानलबाट यो भिडियो बजारमा आएको हो, भने यस गीतले सानो बिरुवालाई सिमसिम पानि परेको बेला सारम भन्ने भावलाई दर्साउन खोजोएको छ।
गायक कृष् क्षेत्री र गायिका शिर्जना धामीको सुमधुर स्वर रहेको यो गितमा कृष् क्षेत्रीकै संगीत रहेको छ भने यस भिडियोको एरेञ्ज कुमार सानु पुनले गरेका हुन् । यो गीतलाई शनकारा डिजीतल स्टुडियोमा रेकर्ड गरिएको थियो, यस गीतलाई सागर पुन (एन बि) ले रेकर्ड गरेका थिए भने कुमार सानु पुनको मिक्सिंग रहेको छ।
तिलक ठकुरी क्षेत्रीको निर्देशनमा बनेको यो भिडियोलाई प्रकाश खड्काको टिमले खिचेका थिए भने यस भिडियोको कलर सम्पादन राज कुमार मगरले गरेका हुन्।
भिडियोमा ममता राना मगर, कृष् क्षेत्री, श्रीषा धामी, कुल बहादुर वली, प्रविन पुरीको दमदार अभिनय रहेको छ।
बाकि भिडियोबाट
हेर्नुस भिडियो …….