सुमित्रा कोइरालाको नयाँ तिज गित “जालमा पर्यो माकुरी” बजारमा

“जालमा पर्यो माकुरी” गित बजारमा आएको छ,सुमित्रा कोइरालाको युटुब च्यानलबाट आएको हो भने यस गीतले
माकुरी जालमा पर्यो भन्ने भावलाई दर्साउन खोजेको छ।

गायिका सुमित्रा कोइरालाको सब्द, संगीत र स्वरमा सजिएको “जालमा पर्यो माकुरी” नयाँ  तिज गित भिडियो सहित् बजारमा आएको छ। यस भिडियोको एरेञ्ज र मिक्सिंग श्याम स्वेट रसाइलीले गरेका हुन् भने यो गित प्रिस्मा डिजिटल स्टुडियोमा रेकर्ड गरिएको थियो र यस गीतलाई गोविन्द अनेकले रेकर्ड गरेका हुन्।

काजिस श्रेष्ठको निर्देशनमा बनेको यो भिडियोलाइ नबराज उप्रेतीले खिचेका हुन, भने यस भिडियोको कलर सम्पादन दिपक बिष्टले गरेका हुन्।

भिडियोमा करिस्मा साही ठकुरी र गोविन्द भट्टराइको दमदार अभिनय रहेको छ बाकि भिडियोबाट।

हेर्नुस भिडियो ……

 

प्रकाशित मिति : २०८१ असार २९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस