गायिका भूमिका शाहको नया गीत “रोधीघरमा भेट भयो मायाँलाई ” बजारमा

“रोधीघरमा भेट भयो मायालाई ” गीत बजारमा आएको छ भूमिका शाह अफिसियल युटुब च्यानल बाट यो गीत बजारमा आएको हो सोल्टी सोल्टिनीको मायाको भावलाई यो गीतले दर्साउन खोजेको छ ।

यो गीत यु केमा छायाकन गरिएको हो तेहा बस्ने विभिन्न संघ सस्थाले यो गीतमा भिडियो बनाउन साथ् सहयोग गरेका छन् गायिका शाह पछिल्लो समय विदेशका कार्यक्रममा ब्यस्त रहेकी छिन।

गायिका भूमिका शाह र नरेन्द्र आचार्यको स्वरमा रहेको गीतमा भूमिका शाहको सब्द र लय रहेको छ भने याम थापा मगरको एरेन्ज रहेको गीतलाई ओन डीबी स्टुडियोमा रेकड गरिएको हो ।

भूमिका शाहको कथा निर्देसन रहेको भिडियोलाई नन्दलाल पुनले खिचेका हुन् भने नन्दलाल पुनको कलर सम्पादन रहेको छ ।

भिडियोमा भूमिका शाह र गोरे गुरुङ लागायत टिमको दमदार अभिनय रहेको छ भने न्यु लक्ष्मी ज्वैलर्स  यु के कि संचालक लक्ष्मी राइले यो गीतमा प्रोडुसन गरेकी छन् ।

हेर्नुहोस भिडियो ।

प्रकाशित मिति : २०८१ बैशाख १९ गते बुधवार
प्रतिक्रिया दिनुहोस