पछिल्लो समय फेरी भाइरलमय बनेको छ दुर दराजमा भेटिएका स्वरले बजार पाएको छ अहिले दैलेखमा भेटिएकी अन्जु विश्वकर्माको बजारमा दर्जनौ गीत आएका छन् ।
भाइरल गायिका अन्जु विश्वकर्माको पहिलो अफिसियल म्युजिक भिडियो सार्बजनिक भएको छ । केहि समय अगाडि दैलेख देखि गीत गाउने भन्दै चप्पल संग कोहलपुर आएको भन्दै भाइरल भएको अन्जु विश्वकर्मा, एम.टि. महर र नारायण वि पिको आवाजमा रहेको `म तिम्रो हैन र´´ बोलको लोक गितको सार्वजनिक भएको हो l
तिलक शाहीको निर्देसन रहेको भिडियोलाई सरोज शाहीले खिचेका हुन् भने सम्पादन निराजन केसीको रहेको छ ।
एच.आर. मगरको शब्द एम टि महर को संगितमा रहेको “म तिम्रो हैन र” बोल्को गीतमा गायक तथा मोडल एम.टि महर अहिले कि भाईरल गायिका अन्जु विश्वकर्मा र नारायण वि पिको आवाज रहेको छ भन्ने उक्त गितको म्युजिक भिडियो मा एम टि महर र पुष्पा घर्ती मगरको अभिनयमा रहेका छ ।
हेर्नुहोस भिडियो ।