नेपालि गीत संगीत बजारमा आउने क्रममा नया गीत “क्यारी हाँसुला” बजारमा आएको छ आशिष महरको स्वर रहेको गीत मिठो क्रियसन युटुब च्यानल बाट बजारमा आएको छ ।
प्रलाद सुबेदीकोको सब्द रहेको गीतलाई प्रविन भट्टले गीतको संगीत भरेका छन् भने एच बिएन किस्मतको सगीत सयोजन र मिक्सिंग रहेको छ । वन डि बि एच डि नेक्स लेभल स्टुडियोमा रेकड भएको गीतलाई आकास नेपालले रेकडिङ्ग गरेका हुन् ।
प्रविन भट्टको निर्देसन,अजय रेग्मीको छायांकन रहेको भिडियोलाई सम्पादन प्रविन भट्ट र कलर मिलन बिस्वकर्मा को रहेको छ भने गीतको कथा बस्तु सागर बाबु भट्टको रहेको छ ।
निक्स शर्मा र शिल्पा पोखरेलको अभिनय रहेको गीतमा सरोज बुढाथोकी र रोशन भुसालको मेकअप रहेको छ
।
हेर्नुहोस भिडियो ।

प्रकाशित मिति : २०८० माघ १० गते बुधवार


