कृष् क्षेत्रीको “सिस्ने हिमाल २” गीत बजारमा आउदै

“सिस्ने हिमाल २” गीत बजारमा आउने तयारी भएको छ लोक दोहोरि गीत हरु बजारमा आउदै गर्दा सबैलाई नचाउने खालको अनि रुकुमको सिस्ने हिमाललाई समेटेर यो गीत बजारमा आउने छ ।

सिस्ने हिमाल पहिलो गीत चाहि कृष् क्षेत्र,देबी बस्नेत,घनशयाम परियार र निर्मला बस्नेत स्वरमा रहेको थियो भने अब “सिस्ने हिमाल २”मा चाहिँ कसको स्वर आउने हो हेर्न बाकीनै छ एरेन्ज भने खेमराज गौतमाले गरिसकेको गायक कृष् क्षेत्रीले बाताउनु भएको छ ।

“सिस्ने हिमाल २” टिम रेकडिङ्गको काममा रेहको केहि तस्बिरहरु बजारमा आएका छन् सिस्ने हिमाल पहिलो गीतलाई युटुबमा झन्डै ४३ लाख बढीले हेरेका छन् यो गीतले मध्यपशिममा सबै भन्दा धेरै बजार लिएको थियो।

“सिस्ने हिमाल २”मा पुरानो टिम सहित केहि नयाँ कलाकार पनि जोडिने कुरा सर्जक तथा गाएक कृष् क्षेत्रीको फेसबुक स्टाटसमा पनि देख्न सकिन्छ र यो गीत चाडै बजारमा आउने छ।

प्रकाशित मिति : २०८० पुष १४ गते शनिवार
प्रतिक्रिया दिनुहोस