गायक गणेश बाबु बिक गायन र सगीतमा जम्दै

गायक तथा संगीतकार गणेश बाबु बिक सांगीतिक क्षेत्रमा सक्रियतका साथ आफ्नो सिर्जन धर्मलाई अघि बढाइरहेको छन् । सानैदेखि कलाकारितामा रुचि भएका गायक शर्जक बिकले अन्य कुनै पनि पेशा र व्यवसाय नभइ यही क्षेत्रलाई थप व्यवसायिक रुपमा अघि बढाएर आफ्नो जीविकोपार्जनमा उनले जोड दिएका छन् ।

प्युठानको झिमरूक गाँउपालिका–३ मा बुवा शाङ्ल बहादसर बि क र आमा रामी बिक को कोखबाट जन्मिएका बिक नामले परिचित छन पछिल्लो समय लोक संगीत मा व्यस्त छन् । २०७४ सालमा सांगीतिक क्षेत्रमा प्रवेश गरेका उनले 2 वर्षजति संगीत कक्षा लिएको जानकारी दिए । उनले दर्जनौ भनणदा भन्दा बढी गीतमा संगीत भर्नुका साथै 15 वटा भन्दा बढी गीतमा स्वर दिएको जनाए । उनले थुप्रै चर्चित गायिकासँग सहकार्य गरेर गीत बजारमा ल्याएको जनाउँदै प्रायः गीतबाट राम्रै आर्थिक प्राप्त गरेको जिकिर गरे ।

गायक गणेश बाबु बिकले भने, ‘यस क्षेत्रमा लागेदेखि धेरै गीतहरु नाम चलेका गायिकासँग सहकार्य गरेर बजारमा ल्याएको छु ।’ बिकलेले संगीत गरेका गीतमध्ये ‘मत पागल सम्मझि रूदै छु ,’ पिरति सटौला,’ ‘सयौ जुनि, रातोसाडि, माया छुटाउन नखोज, लगायतका दर्जनौँ चर्चामा रहेका छन् ।

सांगीतिक क्षेत्रमा प्रवेश गर्दा बुवाआमा र शिक्षकबाट प्रेरणा मिलेको बताउने गायक गणेशले हालै सार्वजनिक गरेको ‘मत पागल सम्मझि रूदै छु ’ बोलको गीत युट्युबको टिकटकमा अत्याधिक रूचाउन सफल भएको छ । जसमा संगीत बिक कै रहेको छ । यस गीतमा गायक बिकलाई स्वरमा गायिका तुलसि घर्तिमगर र गायक मा मोहन खड्कालेसाथ दिएका छन् । उक्त गीत बिस्णु कुवर युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

गीतमा असल माया गरेको ब्याक्ति ले दिईने कथा समेटिएको बिकले बताए । उनका अनुसार गीतको भिडियोमा केटा असल केटि धोकेवाज हुदा माया जता पनि लपक्कै हुने बिछोडको पललाई झल्काउने प्रयास गरिएको छ । अब नया नयाँ गित बजार मा ल्याउने तयारि छ भनेर उनले जानकारी दिएका छन् ।

https://www.youtube.com/watch?v=aImID5Zubas

प्रकाशित मिति : २०८० असोज ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस