
सर्जक,संगीतकार तथा गायक गोबिन्द पौडेल र लोकप्रिय गायिका सुनिता बुढाको स्वरमा अर्को नयाँ कोसेली “चर्किएको मेरो भाग्य फुट्यो एना सरि ” गीत बजारमा आएको छ यो गीत प्रकाश शर्माको आफ्नै अफिसियल युटुब च्यानल बाट बजारमा आएको छ ।
गीतमा गोबिन्द पौडेलको सब्द र लय हेमराज योगिओ रहेको छ भने बिनोद बाजुरालीको संगीत सयोजन रहेको गीतलाई मालाश्री स्टुडियोमा रेकड भएको गीतलाई सागर बाजुराली र गोबिन्द पराजुलीको रेकडिङ्ग र खडक बाजुरालीको मिक्सिंग रहेको छ । गीतको भिडियोमा अनमेश गुरुङको मेकअप रहेको छ ।
अमृत चापागाईको सम्पादन गरेको गीतलाई करण चैसिरले खिचेका हुन् भने निर्देसन तथा कथा बस्तु गोबिन्द पौडेलको रहेको छ भने प्रकाश शर्मा,दिवा पौडेल र कुमार सिंजालीको अभिनय रहेको छ ।
हेर्नुहोस भिडियो ।
प्रकाशित मिति : २०८० असोज ७ गते आइतवार