भाग्य न्यौपानेको नाम त यहाँहरुले सुन्नु भएकै छ पछिल्लो समयमा उनि आफ्नै नामको युटुब च्यानल बाट भिडियो हरु बजारमा लिएर आएका छन् भखर मात्र उनले गोर्खामा गएर एक जना मठु गुरुङको अन्तरवार्ता लिएका थिए र उनको स्वर धेरैले मन पराएका थिए भने उनको पहिलो गीत बजारमा आइसकेको छ । गोर्खा बाट काठमान्डौ सम्म आएर उनले गीत “माया गर्छौ र ओइ” नामक एल्बममा गीत गाएका छन् गीतलाई भाग्य न्यौपानेको आफ्नै युटुब बाट बजारमा राखिएको छ।
अरुणा ओली र मठु गुरुङको स्वर रहेको गीतलाई सब्द टिका बस्नेत र लय करुणा ओलीको रहेको छ भने संगीत सयोजन पुरुसतोम सुबेदीको रहेको छ स्टुडियो फिलमा रेकडिङ्ग बहेको गीतलाई कुमार केसीले मिक्सिंग गरेका छन् ।
जिशु कोइराला,रेनुका खड्का,कृष् क्षेत्री र रेशम निपकिंगको अभिनय रहेको उक्त गीतलाई प्रकाश खड्काले खिचेका हुन भने राज कुमार मगरले भिडियो सम्पादन गरेका हुन ।
दुर्गेस रानाको सह सम्पादन,तिलक शाहीको कोरियोग्राफी र निर्देशन रहेको छ ।
भिडियो हेर्नुहोस् ।