“जलजला राष्ट्रिय फिल्म एण्ड म्युजिक अवार्ड २०८०” हुदै

नेपालि चलचित्र र सांगीतिक क्षेत्रका कलाकार,गायक,गायिका,निर्देसक,मोडेल,डान्सर,गीतकार,संगीतकार र सो शंग सम्बधित नेपालि गहाना र महान ब्याक्तित्वहरुको कला र गलाको सम्मान प्रतिभाको प्रोत्शाहनको लागि डि सिनेमा आर्ट प्रालीको आयोजनामा “जलजला राष्ट्रिय फिल्म एण्ड म्युजिक अवार्ड २०८० हुने भएको छ।

बि सं २०७५ साल भन्दा यता रिलिज भएका नेपालि चलचित्र,टेलि सिरियल, नेपालि गीत संगीत, तीज म्युजिक भिडियो लगाएत अन्य मनोरन्जनका भिडियो र सो संग सम्बन्धित कलाकार र गायक गायिका हरुको कला र गलाको सम्मानमा प्रतिभा प्रोत्सहानको लागि यो कार्यकम गर्न लागेको हो भनि डि सिनेमा आर्टका प्रबन्धक दिनेश मुस्कानले हामीलाई बताउनु भयो।

साथै यस प्रोत्सहानको कार्यक्रमको तयारि भैरहेको र कार्यक्रमको मिति चाडै सार्बजानिक गर्ने तयारि आयोजकले जानकारी दिएको छ ।

 

प्रकाशित मिति : २०८० भाद्र ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस