“किन्न कहा पाइञ्छ र माया बजार बजारमा
मन जोडियो मन संग हैन रुप र रंग संग
मलाइ मन पर्ने तिमि एक हौ हजार हजारमा”
गोबिन्द पौडेल र लालुमाया कुवरले गाएको यो गीत अहिले टिकटकमा चर्चा बटुलेको छ गायक पौडेलले एक कार्यक्रममा गाएको एक टुक्का टिकटकमा भाइरल भएको थियो गीतको सब्द संगीत पनि गोबिन्द पौडेलको रहेको छ ।
बिनोद बाजुरालीको संगीत सयोजन रहेको यो गीतलाई स्टुडियो मालाश्रीले रेकड गरेको थियो गोबिन्द पौडेलको आफ्नै निर्देसन रहेको गीतमा दिभ्यानी ओली,अजय शर्मा र बिनिता पोखरेलको अभिनय देख्न सकिन्छ ।
करण चैसिरले खिचेको यो भिडियोलाइ नबिन घर्ति मगरले सम्पादन गरेका छन् भने गोबिन्द पौडेलको आफ्नै अफिसियल युटुब च्यानल बाट बजारमा आएको छ ।
हेर्नुहोस भिडियो ।
प्रकाशित मिति : २०८० भाद्र ४ गते सोमवार