हिन्दु नारिहरुको महान चाड तीज नजिक आउदै गर्दा तीज गीत हरु पनि बजारमा आउन थालेका छन् चेलीको बेदना पोख्नेको रुपमा खास गीत हरु कोर्ने गरिन्छ । यहि क्रममा तीज गीतलाई समेटेर “सिमलू भिमलु” गीत बजारमा आएको छ धुर्बे धुर्बेनीको आफ्नै अफिसियल युटुब च्यानल बाट बजारमा आएको हो ।
धुर्ब पुन र चन्द्रा कुमारी शाहीको स्वर भएको गीतमा लय चन्द्रा कुमारी शाही र धुर्ब पुनको रहेको छ। भने गीतलाई म्युजिक एरेन्ज भने खेमराज गौतमको रहेको छ स्टुडियो मारुनीमा रेकड भएको गीतलाई सुमन राना र सुमन रानाको रेकडिङ्ग र कुमार रानाले मिक्सिङ्ग गरेका छन् ।
गीतमा बिष्णु सुनार,पार्वती रोकाय,चुडामणि भण्डारी र मनोक बि .क .को कोरस भोकल रहेको छ
असोक बिकको निर्देसन, बासु न्यौपानेको क्यामरा बाट तयार भएको भिडियोलाई अनिल बिष्ट प्युठानिले सम्पादन गरेका छन् भने दिपक राज सुनारको कोरियोग्राफी रहेको छ ।
भिडियोमा नरेश बिर सिङ्ग र करिश्मा पुन मगरको दमदार डान्स रहेको छ।
हेर्नुहोस भिडियो ।