
हिन्दु नारिहरुको महान चाड तीज नजिक आउदै गर्दा तीज गीत हरु पनि बजारमा आउन थालेका छन् चेलीको बेदना पोख्नेको रुपमा खास गीत हरु कोर्ने गरिन्छ । यहि क्रममा तीज गीतलाई समेटेर “खोइ मलाइ सिरफुल ” गीत बजारमा आएको रमेश शर्माको आफ्नै अफिसियल युटुब च्यानल बाट बजारमा आएको हो ।
गणेश गौतम ,रमिला बिस्वकर्मा र दिलु बिसिको स्वर भएको गीतमा लय सुप्रिम राज बिस्वकर्मा र सब्द गणेश गौतमको रहेको छ। भने गीतलाई म्युजिक एरेन्ज भने खेमराज गौतमको रहेको छ स्टुडियो मारुनीमा रेकड भएको गीतलाई सुमन राना र सुमन रानाको रेकडिङ्ग र कुमार रानाले मिक्सिङ्ग गरेका छन् ।
असोक बिकको निर्देसन, बासु न्यौपानेको क्यामरा बाट तयार भएको भिडियोलाई पदम सुबेदीले सम्पादन गरेका छन् भनेसम्पादन रहेको छ भने दिपक राज सुनारको कोरियोग्राफी रहेको छ ।
भिडियोमा असोक बिक,शर्मिला डिसी र प्रनीमा दाहालको दमदार डान्स रहेको छ।
हेर्नुहोस भिडियो ।