मौलिक तीज गीत “रेलीमै” बजारमा भिडियो सहित

काठमाण्डौ, हिन्दु नारिहरुको महान चाड तीज नजिक आउदै गर्दा तीज गीत हरु पनि बजारमा आउन थालेका छन् चेलीको बेदना पोख्नेको रुपमा खास गीत हरु कोर्ने गरिन्छ । यहि क्रममा तीज गीतलाई समेटेर “रेलीमै ” गीत बजारमा आएको छ बिष्णु कुवरको आफ्नै अफिसियल युटुब च्यानल बाट बजारमा आएको हो ।

शान्ता रानी परियार,ओम सेन्चुरी र जिबन कुवरको स्वर भएको गीतमा लय ओम सेन्चुरी र सब्द ओम सेन्चुरी र कमल परियारको रहेको छ। भने गीतलाई म्युजिक एरेन्ज भने महेन्द्र भण्डारीको रहेको छ स्टुडियो मालाश्रीमा रेकड भएको गीतलाई सागर बाजुराली र गोबिन्द पराजुलीको रेकडिङ्ग र खडक बाजुरालिले मिक्सिङ्ग गरेका छन् ।

जेरी भण्डारीको निर्देसन, प्रकाश खड्काको क्यामरा बाट तयार भएको भिडियोलाई राज कुमार मगरेले सम्पादन गरेका छन् भने दुर्गेश रानाको सह सम्पादन रहेको छ ।

भिडियोमा अर्जुन सापकोटा,संचिता बोलाखे ,नारायणी खत्री र अर्जुन कुवरको दमदार डान्स रहेको छ।

हेर्नुहोस भिडियो ।

प्रकाशित मिति : २०८० साउन २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस