“ज्यान त पर्यो सिधा अण्टिहरु फिदा रमाउछन लौ छोरी दिदा
पुतली भुरु भुरु मा हिडे अमेरिका मेरी भूपू माया धुरु धुरु”
यो गीतलाई टिकटकमा दर्सक हरुले धेरै रुचाएका छन् भने दुइ हप्तामै दस लाखले हेरेका छन्।
हिन्दु नारिहरुको महान चाड तीज नजिक आउदै गर्दा तीज गीत हरु पनि बजारमा आउन थालेका छन् चेलीको बेदना पोख्नेको रुपमा खास गीत हरु कोर्ने गरिन्छ यहि क्रममा तीज गीतलाई समेटेर “पुतली भुरु भुरु” गीत बजारमा आएको छ तिलक ओली अफिसियल युटुब च्यानल बाट बजारमा आएको हो ।
भूपू मायाको सम्झनामा अमेरिकामा बस्दै आएका तिलक ओलीले यो गीतलाई कोरेका छन् भने लय पनि आफैले बनाएका छन् चर्चित गाएक पशुपति शर्मा र सुनिता मगरको स्वर रहेको गीतलाई म्युजिक एरेन्ज भने बिनोद बाजुरालीको रहेको छ स्टुडियो मालश्रीमा रेकड भएको गीतलाई सागर बाजुराली र गोबिन्द पराजुलीले रेकडिङ्ग र खडक बाजुरालिले मिक्सिङ्ग गरेका छन् ।
निशान बानियाको निर्देसन,प्रकाश खड्काको क्यामरा बाट तयार भएको भिडियोलाई सुजन कोइरालाले सम्पादन गरेका छन् भने अमर सुनारको कोरियोग्राफी र रोनिसा अधिकारीको मेकअप रहेको छ ।
भिडियोमा चिरन्जिबी डागी र रेनुका खड्काको दमदार डान्स रहेको छ भने मन्जित पहाडी, चन्द्र ओली,खेम ओली,सागर ओली,चन्द्र जोसी र मान जिसी लाइ बिसेष धन्यबादको रुपमा प्रस्तुत गरिएको छ ।
हेर्नुहोस भिडियो ।