
काठमाण्डौ, हिन्दु नारिहरुको महान चाड तीज नजिक आउदै गर्दा तीज गीत हरु पनि बजारमा आउन थालेका छन् चेलीको बेदना पोख्नेको रुपमा खास गीत हरु कोर्ने गरिन्छ यहि क्रममा तीज गीतलाई समेटेर “छैन सोचेझै ” गीत बजारमा आएको छ घनश्याम खत्रीको आफ्नै अफिसियल युटुब च्यानल बाट बजारमा आएको हो ।
घनश्याम खत्रीले यो गीतलाई कोरेका छन् भने लय पनि घनश्याम खत्रीले बनाएका छन् घनश्याम खत्री , सामाना थापा मगर र शेर सिङ्ग खड्काले स्वर भरेका छन् भने गीतलाई म्युजिक एरेन्ज भने डोलराज बाह्रघरे मगरको रहेको छ स्टुडियो मारुनिमा रेकड भएको गीतलाई सुमन राना र खुमन रानाले रेकडिङ्ग र कुमार रानाले मक्सिङ्ग गरेका छन् ।
तिलक शाहीको निर्देसन,सरोज शाहीको क्यामरा बाट तयार भएको भिडियोलाई राज कुमारले सम्पादन गरेका छन् भने दुर्गेश रानाको सह सम्पादन र रोजिना श्रेष्ठको मेकअप रहेको छ ।
भिडियोमा संचिता बोलाखे र कृष् क्षेत्रीको दमदार डान्स रहेको छ।
हेर्नुहोस भिडियो ।