अर्जुन सापकोटाको स्वरमा सागर ओलीको निर्देसन “खप्परमा लेखेको” बजारमा

काठमाण्डौ,  हिन्दु नारिहरुको महान चाड तीज नजिक आउदै गर्दा तीज गीत हरु पनि बजारमा आउन थालेका छन् चेलीको बेदना पोख्नेको रुपमा खास गीत हरु कोर्ने गरिन्छ यहि क्रममा तीज गीतलाई समेटेर “खप्परमा लेखेको ” गीत बजारमा आएको छ सागर ओलीको आफ्नै अफिसियल युटुब च्यानल बाट बजारमा आएको हो ।

अविरल ओलीले यो गीतलाई कोरेका छन् भने लय तिलक ओलीले बनाएका छन् अर्जुन सापकोटा र माया सानुले स्वर भरेका छन् भने गीतलाई म्युजिक एरेन्ज भने खेमराज गौतमको रहेको छ स्टुडियो शंकरामा रेकड भएको गीतलाई सागर पुनले रेकडिङ्ग र कुमार सानु पुनले मिक्सिङ्ग गरेका छन् ।

सागर ओलीको निर्देसन,किरन लामिछानेको क्यामरा बाट तयार भएको भिडियोलाई दुर्गेश रानाले सम्पादन गरेका छन् भने सरोज रेग्मीको कोरियोग्राफी रहेको छ ।

भिडियोमा साकिरा मगर र सन्तोष क्षेत्रीको दमदार डान्स रहेको छ।

प्रकाशित मिति : २०८० साउन १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस