कलाकार राजन मोक्तानको जन्मदिन उत्साहका साथ मनाइयो

काठमाण्डौ, कलाकार राजन मोक्तानको जन्मदिन उत्साहका साथ मनाइएको छ जन्मदिनमा खुसि साटन धेरै जनाको जमघट भएको थियो दुइ वटा केक काटेर जन्मदिनलाई झन् मनोरम बनाइएको थियो ।

राम्रो अभिनय गर्ने क्षमता भएका कलाकार राजन मोक्तान केहि ठुला पर्दाका चलचित्र समेत खेलेका छन् भने सानो पर्दाका चलचित्र, म्युजिक भिडियो र सिरियलमा लगातार अभिनय गरि रहेका छन।

कलाकार केबी पौडेल,सिताराम घिमिरे,सम्झना अधिकारि,लक्ष्मी तोलांगी कलाकार तथा निर्देसक बिरेन्द्र ओली लगाएत धेरै जना कलाकारको जमघट भएको थियो विश्रान्ति रेस्टुरेन्टमा मनाइएको थियो मिलन श्रेष्ठले राजन मोक्तानको जन्मदिन मनाइदिएका थिए ।

जान्दिन मनाउन तथा मिठो मिठो खाना खाजाको लागि विश्रान्ति रेस्टुरेन्टमा जान सकिनेछ भिमसेनगोला काठमाण्डौमा यो विश्रान्ति रेस्टुरेन्ट रहेको छ संचालक मिलन श्रेष्ठलाइ सम्पर्क पनि गर्न सक्नु हुनेछ ९८५११८९७११ सुलभमा यहारुलाई स्वागत सत्कार गरिनेछ।

प्रकाशित मिति : २०८० साउन १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस