
काठमाडौं,
नयाँ गीत चरी पासैमा बजारमा आएको छ मन्जित पहाडी अफिसियल युटुब बाट यो गीत बजारमा आएको हो ।
शक्ति चन्द र चन्द्रीका रसाइलीको स्वरमा रहेको गीतलाइ लय शब्द भने मन्जित पहाडिले गरेका छन स्टुडियो मालश्रीमा रेकर्ड भएको गीतलाइ गोबिन्द बाजुरालीले रेकर्डिङ र खड्क बाजुरालीले मिक्सिङ गरेका हुन भने म्युजिक एरेन्ज पुर्ण संयोगले गरेका छन ।
निशान बानियाको निर्देशन सुरेश श्रेष्ठ छ्याकन र सुजन कोइरालाको सम्पादन रहेको गीतलाइ प्रीयाले मेकअप गरेकी छन ।
भिडियोमा रिना गुरुङ र अल्फाज साहको अभिनय रहेको छ ।
हेर्नुहोस भिडियो ।
प्रकाशित मिति : २०८० जेष्ठ २१ गते आइतवार