काठमाडौँ,
पछिल्लो समय नेपाली सांगीतिक बजारमा एकपछी अर्को गरि लगातार गीतहरु आइरहेका छन। यसैक्रममा कमेडियन तथा दोहोरि गायक नवराज काप्रिको “धदिङ नुवाकोट” बोलको गीत सार्वजनिक भएको छ। यति बेला नवराजको गीतले चर्चा बटुल्ने क्रममा रहेको छ ।
गीतमा माया पिरतीका कुराहरुलाई पर्दा मार्फत गीतको भाब ब्यक्त गरेका छन। केही समय यता हेर्ने हो भने माया प्रेमका गीत सर्बाधिक चर्चामा रहन सफल भएका छन्।
कमेडियन तथा दोहोरि गायक नवराज काप्रिको शब्द/संगीत रहेको “धदिङ नुवाकोट” बोलको गीतको यति बेला ब्यापक चर्चा छ।
गीतमा नवराज काप्री र सुशिला थापाको सुमधुर आवाज रहेको छ भने भिडियाेमा दिपेन्द्र काप्रिको निर्देशन छायांकन समिर रम्दमको रहेको छ भने सम्पादन पनि समिर रम्दम सोयम आफैको रहेको छ।
नवराज काप्रिको अफिसियल युटुव च्यानलबाट सार्वजनिक भएको उक्त म्युजिक भिडियो हेर्नुस्।
https://www.youtube.com/watch?v=zVnv5tyxaeY
प्रकाशित मिति : २०८० जेष्ठ २० गते शनिवार