काठमाडौं,
नयाँ गीत बजारमा आएको छ “ठुले” गीत बजारमा आएको हो यो गीतलाई गोधुली क्रियसन अर्थात बिनोद भण्डारी अफिसियल युटुब च्यानल बाट बजारमा आएको हो ।
बिनोद परियार र सुनिता बुढाको स्वर रहेको गीतलाइ लय शब्द पनि बिनोद परियारको रहेको छ भने गीतलाई मालाश्री स्टुडियोमा रेकड भएको हो गोबिन्द बाजुरालीको रेकडिङ्ग र एरेन्ज बिनोद बाजुराली र मिक्सिंग खडक बाजुरालीको रहेको छ ।
बिनोद भण्डारीको निर्देशन रहेको भिडियोलाई अजय रेग्मीको क्यामराबाट तयार भएको भिडियोलाई मनोज कार्कीले सम्पादन र रोशन भुसालको मेकअप रहेको रहेको छ ।
भिडियोमा बिनोद भण्डारी र मिना परियारको दमदार अभिनय रहेको छ ।
हेर्नुहोस भिडियो ।
https://www.youtube.com/watch?v=TrZ31mQNazI
प्रकाशित मिति : २०८० बैशाख २० गते बुधवार