प्रशान्त परियार र सुनिता मगरको आवाजमा “छोडेर जानिको” बजारमा

काठमाडौं,

नयाँ गीत बजारमा आएको छ “छोडेर जानिको माया धेरै भो” गीत बजारमा आएको हो यो गीतलाई प्रशान्त परियारको अफिसियल युटुब च्यानल बाट बजारमा आएको हो ।

प्रशान्त परियार र सुनिता मगरको स्वर रहेको गीतलाइ लय शब्द पनि प्रशान्त परियारको रहेको छ भने म्युजिक एरेन्ज खेमराज गौतमको रहेको छ ।

बिरेन्द्र ओलीको कथा निर्देशन रहेको भिडियोलाई प्रकाश खड्काको क्यामराबाट तयार भएको भिडियोलाई राज कुमार मगरले सम्पादन र दुर्गेश रानाको सह सम्पादन रहेको छ भने कबिन खड्काको मेकअप रहेको छ।

भिडियोमा बिरेन्द्र ओली,बर्षा भण्डारा,नेहा रेग्मी,रोजा तामांग,राजन मोक्तान,केबी पौडेल,अर्जुन पहाडी र थुप्रै कलाकारको अभिनय रहेको छ ।

हेर्नुहोस भिडियो ।

प्रकाशित मिति : २०८० बैशाख ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस