प्रिन्स लियोको नयाँ आधुनिक गीत “तिम्रो यादमा ” बजारमा भिडियो सहित

नयाँ आधुनिक गीत “तिम्रो यादमा ” बजारमा आएको छ प्रिन्स लियो अफिसियल युटुब बाट यो गीतलाई बजारमा राखिएको छ माया प्रेममा धोका खाएको भावनालाई यो गीतले प्रस्तुत गरेको छ ।

निहार बुढाथोकीको स्वर रहेको गीतलाई सब्द प्रिन्स लियो र रमेश बाबु थापा र लय निहार बुढाथोकीले गरेका छन् भने म्युजिक एरेन्ज बिसाल निरौलाले गरेका छन् मारुनी स्टुडियोमा भएको गीतलाई सुन राना र खुमन रानाकोले रेकडिङ्ग र कुमार रानाले मिक्सिंग गरेका छन् ।
बिक्रम चौहानको निर्देसन,प्रकाश खडकाको क्यामरा बाट तयार भएको भिडियोलाई मिलन बिस्वकर्माको सम्पादन रहेको छ भने कबिन खड्का र समुन्द्र चौहानको मेकअप रहेको छ ।

भिडियोमा प्रिन्स लियो,आभा थापा,अनिल पौडेल र सिभराज डाँगीको अभिनय रहेको छ ।

हेर्नुहोस भिडियो ।

प्रकाशित मिति : २०७९ चैत्र २० गते सोमवार
प्रतिक्रिया दिनुहोस