गोबिन्द पौडेल र उमा खत्रीको नयाँ गीत “मर्ने दिन ” बजारमा भिडियो सहित

नयाँ गीत “मर्ने दिन “ बजारमा आएको छ गोबिन्द पौडेलको अफिसियल युटुब बाट यो गीतलाई बजारमा राखिएको छ माया प्रेमलाई यो गीतले प्रस्तुत गरेको छ ।

गोबिन्द पौडेल र उमा खत्रीको स्वर रहेको गीतलाई सब्द गोबिन्द पौडेल  र लय सुमित जिसीले गरेका छन् भने म्युजिक एरेन्ज बिनोद बाजुरालिले गरेका छन् मालश्री स्टुडियोमा भएको गीतलाई सागर बाजुराली र गोबिन्द पराजुलीले रेकडिङ्ग र खडक बजुरलिले मिक्सिंग गरेका छन् ।

गोबिन्द पौडेलको निर्देसन देभराज आचार्यको क्यामरा बाट तयार भएको भिडियोलाई दिपक बिष्टले सम्पादन गरेका छन् भने निहारिका शर्माको सह निर्देसन रहेको छ ।
,
भिडियोमा सारिका केसी र अम्बर ओली “;लम्बा”ले अभिनयमा साथ् दिएका छन् हेरौ गीतको भिडियो ।

प्रकाशित मिति : २०७९ चैत्र १८ गते शनिवार
प्रतिक्रिया दिनुहोस