सबिता परियारको नयाँ गीत “ज्यानले मन पराइच ” बजारमा भिडियो सहित

नयाँ गीत “ज्यानले मन पराइच ” बजारमा आएको छ सबिता परियारको अफिसियल युटुब बाट यो गीतलाई बजारमा राखिएको छ माया प्रेमलाई यो गीतले प्रस्तुत गरेको छ ।

सुनिल बिसी र सबिता परियारको स्वर रहेको गीतलाई सब्द ,लय सुनिल बिसीले गरेका छन् भने म्युजिक एरेन्ज सुनिल बिसीले गरेका छन् वन डीबी स्टुडियोमा भएको गीतलाई बिमल छिनाल र बिनोद परियारको रेकडिङ्ग र एच बि एन किस्मतले मिक्सिंग गरेका छन् भने बिसाल रायमाझी,दिपेन थापा,दिक्षा सुनार र अम्बिका सुनारको कोरस भोकल रहेको छ ।

जेरी भण्डारी निर्देसन दुर्गा पौडेलको क्यामरा बाट तयार भएको भिडियोलाई राज कुमार मगरले सम्पादन गरेका छन् भने दुर्गेस राना मगर र अशिम चन्द बिस्वकर्माको सह सम्पादन रहेको छ ।
,
भिडियोमा आयुशमा कार्की,सरद एलजी,ऋतु तामंग र अल्फाज शाहले अभिनयमा साथ् दिएका छन् हेरौ गीतको भिडियो ।

प्रकाशित मिति : २०७९ चैत्र १६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस