सागर ओलीको निर्देसनमा जेबी ओली र टिका सानुको नयाँ गीत “कान्छा कान्छी” बजारमा

नयाँ गीत “कान्छा कान्छी “ बजारमा आएको छ जेबी ओलीको अफिसियल युटुब बाट यो गीतलाई बजारमा राखिएको छ माया प्रेमलाई
यो गीतले प्रस्तुत गरेको छ जेबी ओली युरोपमा बस्दै आएका छन् तर पनि नेपालि गीत संगीतलाइ निरन्तर दिदै आएका छन् ।

जेबी ओली र टिका सानुको स्वर रहेको गीतलाई सब्द ,लय जेबी ओलीले गरेका छन् भने म्युजिक एरेन्ज पदम बिसीले गरेका छन् मुरचुङ्गा स्टुडियोमा भएको गीतलाई गोबिन्द ओलीको रेकडिङ्ग र संजय श्रीपालले मिक्सिंग गरेका छन् ।

सागर ओलीको निर्देसन कृष्ण जी एम र अनिस जिएमको रहेको क्यामरा बाट तयार भएको भिडियोलाई नबिन घर्ति मगरले सम्पादन गरेका छन् भने हिरा ओलीले कमिडि र अर्जुन रोका मगरको कोरियोग्राफी रहेको छ ।
,
भिडियोमा एमटी महर र निशा मगर साथै धेरै जनाले अभिनयमा साथ् दिएका छन् हेरौ गीतको भिडियो ।

प्रकाशित मिति : २०७९ चैत्र ११ गते शनिवार
प्रतिक्रिया दिनुहोस