नयाँ गीत “चिया मिठो ” बजारमा भिडियो सहित

नयाँ गीत “चिया मिठो ” बजारमा आएको छ अनिल बिष्ट प्युठानिको अफिसियल युटुब बाट यो गीतलाई बजारमा राखिएको छ माया प्रेमलाई
यो गीतले प्रस्तुत गरेको छ।

सन्तोस बिसी र सपना गुरुङको स्वर रहेको गीतलाई सब्द ,लय सन्तोष बिसीले गरेका छन् भने म्युजिक नारायण दंगालले गरेका छन् ए पी स्टुडियोमा भएको गीतलाई प्रेमदिप् रामजालीले रेकडिङ्ग र नारायण दंगालले मिक्सिङ्ग गरेका छन् भने प्रेम दिप रसाइली, शक्ति वाइबा,गीता योञ्जन,शरद रसाइली र अनुजा कट्टेलको कोरस भोकल रहेको छ ।

मिलन श्रेष्ठको निर्देसन मुकेश हुमागाईको क्यामरा बाट तयार भएको भिडियोलाई रोशन धितालले सम्पादन गरेका छन् भने काबिता तोलांगीको मेकअप र राजन सिम्खडाको कोरियोग्राफी रहेको छ ।
,
भिडियोमा लोमस शर्मा र नारायणी खत्रीको दमदार अभिनय रहेको छ हेरौ गीतको भिडियो ।

प्रकाशित मिति : २०७९ चैत्र १० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस