कृष्ण रेउले,कृष् क्षेत्री,हिरा राणा र गरिमा छिनालको स्वरमा नयाँ गीत “दाया र बाया” बजारमा

नयाँ गीत “दाया र बाया ” बजारमा आएको छ हिरा राणा अफिसियल युटुब बाट यो गीतलाई बजारमा राखिएको छ लाहुरे घर आउदाको रमाइलो माया प्रेमलाई गीतले प्रस्तुत गरेको छ।

“किन हो मुसुक्क हासेको छौ छैनौ पिरती गासेको ” यस्तै सब्द बोकेर गीत आएको छ

कृष्ण रेउले ,कृष् क्षेत्री,हिरा राणा र गरिमा छिनालको स्वर रहेको गीतलाई सब्द , लय कृष् क्षेत्रीले गरेका छन् भने म्युजिक एरेन्ज खेमराज गौतमले गरेका छन् शंकरा स्टुडियोमा भएको गीतलाई सागर पुनले रेकडिङ्ग र कुमार सानु पुनले मिक्सिङ्ग गरेका छन् ।

तिलक ठकुरी “चिट्टि”को निर्देसन सरोज साहिको क्यामरा बाट तयार भएको भिडियोलाई राज कुमार मगरले सम्पादन गरेका छन् भने रोजिना श्रेष्ठको मेकअप र दुर्गेश राणा मगरको पोस्टर डिजाइन र सह सम्पादन रहेको छ ।
,
भिडियोमा कृष्ण रेउले, कृष् क्षेत्री,ममता राणा मगर र अनु मगरको दमदार अभिनय रहेको छ हेरौ गीतको भिडियो ।

प्रकाशित मिति : २०७९ चैत्र ८ गते बुधवार
प्रतिक्रिया दिनुहोस