गायक सर्जक शक्ति चन्दको नयाँ गीत “नेपालगन्ज बागेश्वरी” बजारमा भिडियो सहित

गाएक सर्जक शक्ति चन्दको नयाँ गीत नेपालगन्ज बागेश्वरी बजारमा आएको छ मौलिक सिङ्गगारु टप्पा गीत बजारमा आएको हो शक्ति चन्दको अफिसियल युटुब बाट यो गीतलाई बजारमा राखिएको छ ।

शक्ति चन्द र राज बाबु शाहीको स्वर रहेको गीतलाई सब्द डम्बर चन्द “बगर ” र लय शक्ति चन्दले गरेका छन् भने म्युजिक एरेन्ज खेमराज गौतमले गरेका छन् मारुनी स्टुडियोमा भएको गीतलाई सुमन राणा र खुमन राणाले रेकडिङ्ग र कुमार राणाले मिक्सिङ्ग गरेका छन् ।

राज कुमार मगरको निर्देसन प्रकाश खडकाको क्यामरा बाट तयार भएको भिडियोलाई राज कुमार मगरले सम्पादन गरेका छन् भने बिजय बुढा मगरको कोरियोग्राफी दुर्गेश राणाको सह सम्पादन र सरिता प्रजापतिको मेकअप रहेको छ ।

भिडियोमा अन्जली अधिकारि,बिजय पुन र अल्फाज शाहको दमदार अभिनय रहेको छ हेरौ गीतको भिडियो ।

प्रकाशित मिति : २०७९ फाल्गुन ३० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस