पशुपति शर्मा,तिलक ओली र कामना ओलीको स्वरमा नयाँ गीत कैले कमाउनी बजारमा

नयाँ गीत “कहिले कमाउने” बोलको गीत बजारमा आएको छ पछिल्लो समयमा पैसा कमाउन नसकेको पीडालाई आधार बनाएर यो गीतलाई बजारमा लिइएको छ पशुपति शर्माको अफिसियल युटुब च्यानल बाट यो गीत बजारमा आएको छ ।

पशुपति शर्मा,तिलक ओली र कामना ओलीको स्वर रहेको गीतलाई सब्द र संगीत तिलक ओलीले गरेका छन् भने एरेन्ज मिक्सिङ्ग बिनोद बाजुरालीको रहेको छ स्टुडियो मलाश्रीमा रेकड भएको गीतलाई सगर बाजुरालिले रेकडिङ्ग गरेका हुन् ।

बिरेन्द्र ओलीको निर्देसन प्रकाश खडकाको क्यामरा बाट तयार भएको भिडियोलाइ दिपक बिष्टले सम्पादन गरेका छन् भने सरिता प्रजापतिको मेकअप रहेको छ भने कोरियोग्राफी सरद एल जिको रहेको छ ।

भिडियोमा पशुपति शर्मा,कामना ओली,बिरेन्द्र ओली,पुर्णिमा जी एम,रमेश शर्मा,राजन मोक्तान,रत्ना भुजेल,कल्पना मल्ल,सरद एल जी,दुर्गा तामाङ्ग र रोजा तामाङ्गको अभिनय रहेको छ।

हेर्नुहोस भिडियो ।

प्रकाशित मिति : २०७९ फाल्गुन १९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस