दोस्रो स्टार म्युजिक भिडियो अवार्डको सर्बोउत्कृस्ट मोडेलमा ध्रुब कमेडि नोमिनेसनमा

काठ्माण्डौ फाल्गुन १५ सोमबार नेपालि चलचित्र गीत, संगीत र सस्कृति र समरक्षणको अभियान र रास्ट्रिय एकता सहितको हाम्रो पहिचान भन्ने मूल नाराका साथ् ग्रेट नटराज फिल्मस प्रालि र ह्य्पी पाठक इन्टरटेन्मेण्ट प्रालिको सयुत प्रस्तुतिमा दोस्रो स्टार म्युजिक भिडियो अवार्ड २०२३ मा सर्बोउत्कृस्ट मोडेलमा ध्रुब कमेडि नोमिनेसनमा पर्न सफल भएका छन् ।

जसमा धेरै प्रतिस्प्रधिलाई उछिनेर टप पाच मनोनयनमा पर्न सफल भएका हुन् ध्रुब कमेडि बिगत सात वर्ष देखि निरन्तर यो कला क्षेत्रमा हास्यबंग्य , गाइजात्रा, कमिडि,मोडेल,प्रोगाम संचालक र लोक दोहोरि गीतमा सब्द संगीत र म्युजिक भिडियो समेत निर्देसन गर्दै आइरहेका छन् जस मध्य यो नोमिनेसनमा पर्न सफल भएको गीत हो “सल्लेरीमा साल” उनकै कथा अभिनय र निर्देसन रहेको छ जसमा स्वर तिलक ओली र चन्द्रा कुमारी शाहीको रहेको छ ।

अभिनयमा साथ् रहेको छ चन्द्राले यसको म्युजिक भिडियो धुर्ब धुर्बेनी युटुब च्यानल बाट बजारमा आएको छ अन्तयमा ध्रुब कमेडिले हिजोका दिन जस्तै साथ सपोट र हौसला दिनका लागि सबै दर्सकलाइ अनुरोध गरेका छन् ।

नोमिनेसन भिडियो हेर्न तलको लिंकमा किलिक गर्नुहोस ।

प्रकाशित मिति : २०७९ फाल्गुन १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस