गायक सर्जक भागिरथ चलाउनेको नयाँ गीत घर “जले जलोस हिउचुलि सुकोस फेवाताल” बोलको गीत बजारमा

गायक सर्जक भागिरथ चलाउनेको नयाँ गीत घर “जले जलोस हिउचुलि  सुकोस फेवाताल ” बोलको गीत सार्वजनिक भएको छ माया प्रेमको भावनालाइ समेटेर यो गीत बजारमा आएको हो । भागिरथ चलाउने र शान्ति श्री परियारको स्वर रहेको गीतमा भागिरथ चलाउनेको संगीत र सब्द रहेको छ ।

कृष्ण बिक भान्जाको एरेन्ज रहेको गीत स्टुडियो प्रिज्ममा रेकडिङ्ग भएको गीतलाई श्याम स्वेत रसाइलीले मिक्सिङ्ग गरेका छन् ।

प्रकाश भट्टको निर्देशन रहेको भिडियोमा गीता ढुङ्गाना र भगिरथ चलाउनेको अभिनय देख्न सकिन्छ । भिडियोको छायांकन नबराज उप्रेती गर्नुभएको हो भने सम्पादन टेकेन्द्र शाहले गर्नु भएको छ साथै बिमला तामांगको मेकअप रहेको छ ।

हेर्नुहोस भिडियो।

प्रकाशित मिति : २०७९ फाल्गुन १२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस