केशब राज भट्टको निर्देसनमा नयाँ गीत “शितल शितल ” बजारमा भिडियो सहित

नयाँ गीत “सितल सितल “ गीत् बजारमा आएको छ गीत् संगीत बजारमा आउने क्रममा राज कुमार र राज कुमारीको माया प्रेम कथाको भावनालाइ समेटेर यो गीत बजारमा आएको हो यो गीतलाई ओएस आर डिजिटलको अफिसियल युटुब च्यानल बाट बजारमा राखिएको छ ।

रभी शर्मा र अस्मिता अधिकारीको स्वरमा रहेको गीतलाई लय सी एल शर्मा अनि सब्द रोहित घिमिरेको रहेको छ भने पुस्कर खत्रीले एरेञ्ज गरेका छन्।

केशब राज भट्टको उत्कृस्ट निर्देसन रहेको भिडियोलाइ बुद थापाको छयांकन र भिडियोलाई दिप्सन साहले सम्पादन र शंकरा दत्त भट्टको स्टोरी कसेप्ट रहेको छ भने सह छयांकन सुरेश थापा मेकअपमा अनिता गाउचा प्रोडसन म्यानेजरमा सुर्य ओली ड्रोन अपरेटरमा सुरेश काफ्ले र भिडियो कलर रिनेश फागोको रहेको छ ।

भिडियोमा प्रिन्स चौहान र मालिका महतको दमदार अभिनय रहेको छ ।

हेर्नुहोस भिडियो।

 

प्रकाशित मिति : २०७९ फाल्गुन २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस