गोबिन्द पौडेल र हिरा नेपालीको “बोल मायालु ” गीत् बजारमा

गोबिन्द पौडेल र हिरा नेपालीको नयाँ गीत “बोल मायालु “ गीत् बजारमा आएको छ गीत् संगीत बजारमा आउने क्रममा मरी लानु के छ र जिबनमा भन्दै माया प्रेमको भावनालाइ समेटेर यो गीत बजारमा आएको हो यो गीतलाई गोबिन्द पौडेलको अफिसियल युटुब च्यानल बाट बजारमा राखिएको छ ।

गोबिन्द पौडेल र हिरा नेपालीको स्वरमा रहेको गीतलाई लय अनि सब्द हेमराज योगीको रहेको छ भने दिपक संगम बिसीले एरेञ्ज गरेका छन्।

मालश्री स्टुडियोमा रेकडिङ्ग भएको गीतलाई सागर बाजुरालीले रेकडिङ्ग गरेका छन् भने मिक्सिंग खडक बाजुरालीले गरेका छन् भिडियो लाइ मेकअप चाहि निहारिका शर्माले गरेकी छिन ।

गोबिन्द पौडेलको उत्कृस्ट निर्देसन रहेको भिडियोलाइ कृष्ण शर्माले छयांकन र भिडियोलाई दिपक बिस्टले सम्पादन र निहारिका शर्माको सह निर्देसन रहेको छ ।

भिडियोमा अमर ओली “लामबा”,अञ्जना शर्मा र जगत छेत्रीको दमदार अभिनय रहेको छ ।

हेर्नुहोस भिडियो।

 

प्रकाशित मिति : २०७९ माघ २७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस