
खेमराज गौतको नयाँ गीत “सलल रापती भेरी” गीत् बजारमा आएको छ गीत् संगीत बजारमा आउने क्रममा ठाउ बिशेष र माया प्रेमको भावनालाइ समेटेर यो गीत बजारमा आएको हो यो गीतलाई श्रीबन्दी म्युजिकको अफिसियल युटुब च्यानल बाट बजारमा राखिएको छ ।
गीतलाई २८ जना कलाकारले स्वर दिएका छन् सुनिता बुढा क्षेत्री,चन्द्र शर्मा,पशुपति शर्मा,रामजी खाड,पूर्णकला बिसी,मिना बूढाथोकि,सुमन राणा,खेमराज गौतम,जमुना बिश्वोर्कर्मा,टिका पुन,टिका सानु,सम्झना भण्डारी,शक्ति चन्द,खेम भण्डारी,सुकदेव अधिकारि,हेमन्त कान्छा रसाइली,रत्न श्रेष्ठ,प्रकास रसाइली ,टेकराज भण्डारी,एम टि महर,बिष्णु सुनार,सुशिला थापा, हिरा मगर,टिका पुन,सालिक छेत्री,डिला बस्याल,संगीता सिजापति र दर्सना तिरुवाको स्वरमा रहेको गीतलाई लय खेमराज गौतम अनि सब्द जमुना बिश्वोकर्माले गरेकी छिन भने खेमराज गौतमले एरेञ्ज गरेका छन्।
मारुनी स्टुडियोमारेकडिङ्ग भएको गीतलाई सुमन राणा र खुमन राणाले रेकडिङ्ग गरेका छन् भने मिक्सिंग कुमार रानाले गरेका छन् भिडियो लाइ मेकअप चाहि सरिता प्रजापतिले गरेकी छिन ।
बिरेन्द्र ओलीको उत्कृस्ट निर्देसन तिलक शाही ठकुरी “चिटि”को कोरियोग्राफी रहेको भिडियोलाइ प्रकाश खड्का ले छयांकन र भिडियोलाई राजा कुमार मगरले सम्पादन र दुर्गेश राणाको सह सम्पादन रहेको छ ।
भिडियोमा सरद एल जी,तिलक शाही ठकुरी”चिटि”,प्रशान्त परियार,मन्जित पहाडी,सुशील मगर,अस्मिता राणा,ममता राणा मगर,सुजिता श्रीपाली,लक्ष्मी भण्डारी,रेखा स्त्री,शरशवती शाही र टिका चन्द ठकुरीको दमदार अभिनय रहेको छ ।
हेर्नुहोस भिडियो।