
कृष्ण सापकोटाको नयाँ गीत “ए फुल माया “गीत् बजारमा आएको छ गीत् संगीत बजारमा आउने क्रममा माया प्रेमको भावनालाइ समेटेर यो गीत बजारमा आएको हो यो गीतलाई कृष्ण सापकोटाको अफिसियल युटुब च्यानल बाट बजारमा राखिएको छ ।
सुनिता बुढा क्षेत्री, अर्जुन सापकोटा,भिम लामत्री र दिपिका बस्नेतको स्वरमा रहेको गीतलाई लय भिम लामत्री रअनि सब्द कृष्ण सापकोटाले गरेका छन् भने कमल सौरागले एरेञ्ज गरेका छन्।
मारुनी स्टुडियोमारेकडिङ्ग भएको गीतलाई सुमन राणा र खुमन राणाले रेकडिङ्ग गरेका छन् भने मिक्सिंग कुमार रानाले गरेका छन् ।
जेरी भण्डारीको उत्कृस्ट निर्देसन तथा कोरियोग्राफी रहेको भिडियोलाइ दिपक गिरीले छयांकन र भिडियोलाई नबिन घर्ति मगरले सम्पादन गरेका हुन् ।
भिडियोमा बिमल अधिकारि, कृष्ण सापकोटा , सारिका केसी र दिव्या न्यौपानेको दमदार अभिनय रहेको छ ।
हेर्नुहोस भिडियो।
प्रकाशित मिति : २०७९ माघ २५ गते बुधवार