
उन्नति पुडासैनीको नयाँ गीत “गुरास फुल्यो पाखामा “गीत् बजारमा आएको छ गीत् संगीत बजारमा आउने क्रममा हिमाली भागलाई समेटेर यो गीत बजारमा आएको हो यो गीतलाई हाइलाइट नेपालको अफिसियल युटुब च्यानल बाट बजारमा राखिएको छ ।
उन्नति पुडासैनीको स्वरमा रहेको गीतलाई लय प्रेम कृष्ण बजगाई रअनि सब्द कृष्ण प्रसाद पराजुलीले गरेका छन् भने राजु कार्कीले एरेञ्ज गरेका छन्।
किङ्ग स्टुडियोमा रेकड भएको गीतलाई मनोज सनगसोन राइले रेकडिङ्ग गरेका छन् ।
मिरा महतको उत्कृस्ट निर्देसन तथा कोरियोग्राफी रहेको भिडियोलाइ दम्बेर राइले छयांकन र भिडियोलाई हिम्मत चैसिरले सम्पादन गरेका हुन् भिडियोलाई शर्मिला सुनुवारले मेकअप गरेकी छिन ।
भिडियोमा गृष्मा घिमिरे , सिमा अधिकारि , शिभाना श्रेष्ठ , दृष्या सापकोटा , युनिसा कटेल र श्रायण पुडासैनीको दमदार अभिनय रहेको छ ।
हेर्नुहोस भिडियो।
प्रकाशित मिति : २०७९ माघ २४ गते मङ्गलवार