सर्जक तथा गायक पवन ओलीको नयाँ गीत “डाली लप्पकै ” बजारमा भिडियो सहित

सर्जक तथा गायक पवन ओलीको नयाँ गीत “डाली लप्पकै “ गीत् बजारमा आएको छ गीत् संगीत बजारमा आउने क्रममा माया प्रेमको भावनालाइ समेटेर यो गीत बजारमा आएको हो यो गीतलाई पवन ओलीको अफिसियल युटुब च्यानल बाट बजारमा राखिएको छ ।

पवन ओली र शान्ति श्री परियारको स्वरमा रहेको गीतलाई लय अनि संगीत पनि पवन ओलीले गरेका छन् भने आशिष अविरलले एरेञ्ज गरेका छन्।

राग स्टुडियोमा रेकड भएको गीतलाई मनोज परियारले मिक्सिङ्ग गरेका छन् पवन ओलीका धेरै गीतहरु बजारमा आएका छन उनि लामो समय देखि अमेरिका बस्दै आएका छन् नेपाल आएको मौका पारि उनले यो गीत बजारमा लिएका छन् परदेसमा रहेर पनि नेपालि कला सस्कृति जोगाउदै आएका छन् ।

मौसम हिमालीको उत्कृस्ट निर्देसन तथा कोरियोग्राफी रहेको भिडियोलाइ नबराज उप्रेतीले छयांकन र भिडियोलाई मिलन बिश्वकर्माले सम्पादन गरेका हुन् मिलन कटुवालको प्रोडसन बिमला तामाङको मेकअप रहेको छ ।

भिडियोमा नाएक पुष्प खड्का र गरिमा शर्माको दमदार अभिनय रहेको छ भने भिडियोको सेट निकै सजाएर बनाइएको थियो ।

हेर्नुहोस भिडियो।

प्रकाशित मिति : २०७९ माघ २० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस