शक्ती चन्दको नयाँ गीत “बिचल्ली ” बजारमा

नयाँ गीत “बिचल्ली “ गीत् बजारमा आएको छ गीत् संगीत बजारमा आउने क्रममा माया पेमको बिछोडको भावनालाइ समेटेर यो गीत बजारमा आएको हो यो गीतलाई शक्ती चन्दको अफिसियल युटुब च्यानल बाट बजारमा राखिएको छ ।

शक्ती चन्द र रेजिना परियारको स्वरमा रहेको गीतलाई शक्ती चन्दले संगीत भरेका छन् भने डम्बर चन्द “बगर” सब्द गरेका छन्।

शंकरा डिजिटल स्टुडियोमा रेकड भएको गीतलाई सागर पुनले रेकडिङ्ग र एरेन्ज,मिक्सिङ्ग कुमार सानु पुनले गरेका छन्

असिमचन्द्र बिस्वकर्माको निर्देसन सरोज शाहीको छयांकन रहेको भिडियोलाई राज कुमार मगरले सम्पादन गरेका हुन् ।

भिडियोमा शक्ती चन्द,रेजिना परियार मान बहादुर परियार ,धनेश परियार, खेमराज गौतम, मिलन बिश्वकर्मा, रंजित बिश्वकर्मा र
अमर श्रेष्ठ रहेका छन् ।

हेर्नुहोस भिडियो।

प्रकाशित मिति : २०७९ माघ १९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस