माया प्रेमको भाव समेटेर “दियो” गीत बजारमा

नयाँ गीत “दियो ” गीत् बजारमा आएको छ गीत् संगीत बजारमा आउने क्रममा माया प्रेममा ढोका किन हुन्छ भन्ने भाब लाइ समेटेर यो गीत बजारमा आएको हो यो गीतलाई मन्जित पहाडीको अफिसियल युटुब च्यानल बाट बजारमा राखिएको छ ।

तुलसी घर्ति र हरपल परियारको स्वरमा रहेको गीतलाई लय अमित बाबु रोकाएको छ भने सब्द डम्बर बिस्वकर्माले गरेका छन् भने तिलक ओलीको एरेन्ज रहेको छ ।

मालश्री स्टुडियोमा रेकड गरिएको गीतलाई बिमल छिनाल रेकडिङ्ग र खडग बाजुरालीको मिक्सिंग रहेको छ ।

मन्जित पहाडीको निर्देसन,संदेश जिसीको क्यामरा बाट तयार भएको भिडियोलाई अनिल बिष्ट प्यूठानीको सम्पादन गरेका छन् ।

मनीस्मा मगर,पूर्ण भण्डारी,प्रकाश रोका र तारा रानी पुनको दमदार अभिनय रहेको छ ।

हेर्नुहोस भिडियो।

प्रकाशित मिति : २०७९ माघ १५ गते आइतवार
प्रतिक्रिया दिनुहोस