
काठमान्डौं,
नयाँ गीत “हा बरिलै ” गीत् बजारमा आएको छ गीत् संगीत बजारमा आउने क्रममा माया प्रेम तल्लो जात संग गर्नु हुदैन गर्दा घरकाले एक हुन दिदैनन भन्ने भाब लाइ समेटेर यो गीत बजारमा आएको हो यो गीतलाई प्रशान्त परियारको अफिसियल युटुब च्यानल बाट बजारमा राखिएको छ ।
शान्ति श्री परियार र प्रशान्त परियारको स्वरमा रहेको गीतलाई लय शब्द पनि प्रशान्त परियारले नै गरेका छन् भने सागर विरहीको एरेन्ज रहेको छ ।
मारुनी स्टुडियोमा रेकड गरिएको गीतलाई सुमन रानाको रेकडिङ्ग र कुमार रानाको मिक्सिंग रहेको छ ।
बिनोद सुन्दासको निर्देशन ,प्रकाश खड्काको क्यामरा बाट तयार भएको भिडियोलाई अमृत चापागाईले सम्पादन गरेका छन् ।
रिना गुरुङ,भरत बिस्वकर्मा र राजन मोक्तानको दमदार अभिनय रहेको छ ।
हेर्नुहोस भिडियो।
https://www.youtube.com/watch?v=lyF7IxaUHpY
प्रकाशित मिति : २०७९ माघ ३ गते मङ्गलवार