मुना केसीको अभिनयमा “देउरालीलाई पाती” बजारमा भिडियो सहित

नयाँ गीत “देउरालीलाई पाती” गीत् बजारमा आएको छ गीत् संगीत बजारमा आउने क्रममा परदेश र घरदेशलाइ समेटेर यो गीत बजारमा आएको हो यो गीतलाई के एस आर मोभिजको अफिसियल युटुब च्यानल बाट बजारमा राखिएको छ ।

रिसी अधिकारि र लक्ष्मी रेग्मीको स्वरमा रहेको गीतलाई गोबिन्द चापागाईले संगीत भरेका छन् भने समिर चापागाईले सब्द गरेका छन्।

बिसाल बैरागीको निर्देसन बिरेन्द्र परियारको छयांकन रहेको भिडियोलाई अस्मिता बिष्टले सम्पादन गरेकी छिन ।

भिडियोमा जोगेन्द्र बिक ,मुना केसी र मनोज बिन्दासको दमदार अभिनय रहेको छ ।

हेर्नुहोस भिडियो।

प्रकाशित मिति : २०७९ पुष ३० गते शनिवार
प्रतिक्रिया दिनुहोस