फरक धारका गाएक थानेश्वर गौतमको “खतरा धेरै भो” बजारमा

नयाँ गीत “खतरा धेरै भो” गीत् बजारमा आएको छ गीत् संगीत बजारमा आउने क्रममा माया प्रेमको भावलाई समेटेर यो गीत बजारमा आएको हो यो गीतलाई थानेश्वर गौतमको अफिसियल युटुब च्यानल बाट बजारमा राखिएको छ ।

थानेश्वर गौतमको स्वरमा रहेको गीतलाई थानेश्वर गौतमलले संगीत भरेका छन् भने जी एम दिपु दिपेन्द्रले सब्द गरेका छन् साथै कमल सौरागको एरेञ्ज रहेको छ थानेश्वर गौतमको एक फरक धारका गजल गाएक हुन् ।

स्टुडियो मालश्रीमा रेकड भएको गीतलाई गोबिन्द पराजुलीको रेकडिङ्ग र खडक बाजुरालीको मिक्सिंग रहेको छ भने राजेन्द्र बाजुराली र गोबिन्द पराजुलीको ग्रुप भोकल रहेको छ ।

मौसम हिमालीको निर्देसन राम केसीको छयांकन र बिकाश ज्ञवालीको सम्पादन रहेको छ।

भिडियोमा आषिस ओली,गीता ढुङ्गाना स्वाभिमान सुबेदीको दमदार अभिनय रहेको छ ।

हेर्नुहोस भिडियो।

प्रकाशित मिति : २०७९ पुष २९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस