
पछिल्लो नेपाली सांगीतिक बजार संगितमय बन्दै गएको छ । सांगीतिक क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गीतहरु सार्वजनिक गरिरहेका छन् । सोही क्रममा घट्ट त घुम्ने गीत बजारमा आएको छ ।
शर्मिला तामाङ् को नयाँ गीत घट्ट त घुम्ने नामको गीत बजारमा आएको छ ल्होछार सम्बन्धि यो गीत बजारमा आएको हो ।
स्वर अनि सब्द शर्मिला तामाङ्ले गरेकी छन् भने लय प्रकाश् तामाङ तितुङको रहेको छ भने अर्पण थिङ्ले मिक्सिंग एरेन्ज गरेका छन् गीतलाई सरगम स्तुडुयोले रेकड गरेको छ।
हेरुका लामाको निर्देसन,संचु थोकरको ड्रोन अनि क्यामरा बाट तयार भएको भिडियोलाई बर्जको सम्पादन र शर्मिला सुनुवारको मेकअप रहेको छ भने ग्रुपको लिडर एन्जल तामाङ्ले गरेका थिए भने गेस्ट आर्टिस्टमा असोक तामाङ् रहेका थिए।
भिडियोमा हेरुका लामा र यान्गी दोङ्ग तामाङ् को अभिनय रहेको छ यहि सुक्रबार दस बजे शर्मिला तामाङ् को अफिसियल युटुबबाट गीत बजारमा आएको छ ।
हेर्नुहोस भिडियो।