शर्मिला तामाङको नयाँ गीत “घट्ट त घुम्ने”को पोस्टर सार्बजनिक

शर्मिला तामाङ् को नयाँ गीतको पोस्टर सार्बजानिक भएको छ घट्ट त घुम्ने नामको पोस्टर शर्मिला तामाङ्ले आफ्नै फेसबुक बाट सार्बजनिक गरेकी हुन् ल्होछार सम्बन्धि गीत बजारमा आउन लागेको हो।

शर्मिला तामाङ्ले एक दर्जन भन्दा बढी गीतमा आफ्नो कलम चलाइसकेकि छन् भने केहि गीतहरुमा आफ्नो स्वर पनि भरिसकेकी छन् उनले कलम चलाएका गीत हरु निम्न प्रकार रहेका छन्।
पिरतीको डोरीले बेरौ बेरौ भो,पहिले पहिले,पान खायो मायाले चुना हालेर, ठुली कान्छी, आयो आधुनिक जमाना, हावा चल्यो,लुगा त लाउने श्य्मा र बक्खु,मेलम्चीको पानि जस्ता गीत हुन् भने फेरी नयाँ गीत घट्ट त घुम्ने भन्ने गीत बजारमा आउन लागेको हो ।

सब्द लय शर्मिला तामाङ्ले गरेकी छन् भने लय प्रकाश तामाङ् टिटुङ्गको रहेको छ भने अर्पण थिङ्ले मिक्सिंग एरेन्ज गरेका छन् गीतलाई सरगम स्तुडुयोले रेकड गरेको छ।

हेरुका लामाको निर्देसन,संचु थोकरको ड्रोन अनि क्यामरा बाट तयार भएको भिडियोलाई बर्जको सम्पादन र शर्मिला सुनुवारको मेकअप रहेको छ भने ग्रुपको लिडर एन्जल तामाङ्ले गरेका थिए भने गेस्ट आर्टिस्टमा असोक तामाङ् रहेका थिए।

भिडियोमा हेरुका लामा र यान्गी दोङ्ग तामाङ् को अभिनय रहेको छ यहि सुक्रबार दस बजे शर्मिला तामाङ् को अफिसियल युटुबबाट गीत बजारमा आउने छ।

प्रकाशित मिति : २०७९ पुष २० गते बुधवार
प्रतिक्रिया दिनुहोस